२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


खुम्बु प्रवेशमा रोक

सोलुखुम्बु, कात्तिक ७ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकामा हवाई सेवा प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ । नाम्चेका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकाले हवाई सेवा प्रवेशमा रोक लगाएको

संक्रमित हरेक नागरिकको उपचारको यथोचित प्रबन्ध सरकारले गर्छ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ । कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व

पछिल्लो २४ घण्टामा ४४९९ जनामा कोरोना संक्रमण, २६६८ जना डिस्चार्ज, १७ जनाको मृत्यु

काठमाडौं, कात्तिक ७ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ हजार ८ सय

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौंमा

बाग्मती, कात्तिक ७ । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि

कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक

दमौली, कात्तिक ७ । कोरोना (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट

प्रदेश-१ का आन्तरिक मामिलामन्त्री कोरोना संक्रमित

मोरङ, कात्तिक ७ । प्रदेश नम्बर-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ । मन्त्री कार्कीले ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा बिहीबार स्वाब परीक्षण गर्नुभएकामा शुक्रबार कोरोना ‘पोजिटिभ’

गण्डकीमा ४२ जना कोरोना संक्रमित थपिए

गण्डकी, कात्तिक ७ । गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

कैलाली, कात्तिक ७ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितको संख्या ९ हजार ४८ पुगेको हो । कैलालीमा सबैभन्दा धेरै

चितवनमा कोरोनाबाट तीनजनाको मृत्यु

चितवन, कात्तिक ७ । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर

काठमाडौं । बेल्जियममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहनु भएकी विल्मेसलाई अहिले अति सघन कक्षमा