२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


काभ्रेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काभ्रे, कात्तिक २१ । काभ्रेमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बनेपा नगरपालिका– ५ का ७० वर्षिय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य

कोरोना उपचारमा शुल्क असुल्नु अपराध : कानुन व्यवसायी

काठमाडौं, कात्तिक २१ । सरकारले कोरोना उपचारको नाममा नागरिकबाट असुलेको शुल्क एक–एक हिसाब गरेर फिर्ता गर्नुपर्ने कानुनविद्हरुले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा

थपिए २९०९ जना कोरोना संक्रिमत, १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २१ । पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्रीलाई उपचारका लागि काठमाडौं लगियो

कैलाली, कात्तिक २१ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मन्त्री शाहलाई शुक्रबार सिम्रिक एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको उहाँको निजी सचिवालयले

क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि

काठमाडौं, कात्तिक २१ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मंसिर दोस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनुमति दिएको

‘एनआरएनए’द्वारा एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं, कात्तिक २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजारथान एन्टीजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष

देउसीभैलो खेल्न रोक

रुकुमपूर्व, कात्तिक २१ । रुकुमपूर्वमा यस वर्ष तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् । देउसी भैलोको कार्यक्रममा धेरै

भारतमा कोरोनाबाट एक लाख २५ हजारको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा

झापामा कोरोनाबाट ५८ जनाले ज्यान गुमाए

झापा । झापामा कोरोना महामारीबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको छ । जनस्वास्थ्य कार्यालय झापाको अनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी

काँग्रेसका थप ६ केन्द्रीय सदस्यमा कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जना केन्द्रीय सदस्यमा संक्रमण