२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


स्थगित बी डिभिजन लिग फुटबल मंगलबारदेखि सुरु:पहिलो दिन दुई खेल

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेको खेलहरु आजबाट सुरु हुँदैछन् । कोरोना भाइरसको महामारी सुरु भएपछि स्थगित ‘बी’ लिग आजबाट फेरि सुरु हुन लागेको हो

अमेरिकामा कोरोनाबाट करिब ५ लाखको मृत्यु, ६ करोड १० लाख जनाले लगाए खोप

काठमाडौं, फागुन १० । अमेरिका कोरोना महामारी शुरु भएदेखि यता करिब ५ लाख व्यक्तिको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसबाट ४ लाख ९८ हजार जनाको

थप १२५ संक्रमित, ९० जना संक्रमणमुक्त

काठमाडौं, फागुन १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६८१ जनाको पीसीआर परीक्षण

फागुन २३ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप लगाउने तयारी, खोप प्रतिको डर भने अझै कायम

प्रज्ञा तिमल्सीना काठमाडौं, फागुन ९ । सरकारले भारतबाट खरिद गरेको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज ‘कोभिशिल्ड’

काठमाडौं उपत्यकामा ४९ सहित ८० जना संक्रमित थपिए

काठमाडौं, फागुन ९ । नेपालमा पछिल्लो ३४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना

अष्ट्रेलियामा सोमबारदेखि खोप अभियान शुरु

काठमाडौं, फागुन ९ । अस्ट्रेलियाका विभिन्न शहरमा कोरोना भाइरस विरुद्धको खोप अभियानको विरोधमा केही समूहहरु प्रदर्शनमा उत्रिएको बेला त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउनु भएको छ । सोमबारदेखि औपचारिक रुपमा

आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप, फागुन २३ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई दिइने

काठमाडौं, फागुन ९ । भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादिन ‘कोभिशिल्ड’ खोप ल्याइएको हो । नेपाल सरकारले

कोरोनाविरुद्धको खोप अभियान रोकिँदैन : स्वास्थ्यमन्त्री

काठमाडौं, फागुन ७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपको अभावमा खोप अभियान नरोकिने बताउनुभएको छ । स्टार अस्पतालको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसियु) को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री

थप ९७ संक्रमण, ११४ संक्रमणमुक्त, ३ जनाको मृत्यु

काठमाडौं, फागुन ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका

बाबा रामदेवको पतञ्जलीले बनायो कोरोनाको औषधि, आजबाट बजारमा आउने

एजेन्सी । कोरोना महामारी चलिरहेको समयमा बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् । यस अघि पतञ्जलीले २३ जुन २०२० मा कोरोनाका लागि ‘कोरोना किट’ ल्याएको थियो