Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


पाँच महिनाभित्र करिब दुई लाख कोभिड संक्रमित थपिने प्रतिवेदन समितिमा प्रस्तुत

काठमाडौं, साउन २१ । सरकारले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण प्रतिवेदन संसदीय समितिमा प्रस्तुत गरेको छ । बिहीबार प्रतिनिधिसभाको शिक्षा

थप ३९ सय ३८ जनामा कोभिड संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४ सय ८ जनामा गरिएको परीक्षणमा ३९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा. भूपेन्द्र वस्नेत, गौतमलाई प्रसूतीमा पठाइयो, अरु तीनको सरुवा रोक्का

काठमाडौं, साउन १९ । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गर्दै डा. जागेश्वर गौतमलाई प्रसूती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ ।

कोभिड युनिफाइड अस्पतालबाट हटाइए डा. गौतम, डा. मरासिनीलाई जिम्मेवारी

काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएको छ । निकै नै विवादमा परेका डा. गौतमलाई सोमबार

कोरोना संक्रमणको केन्द्र बन्दै कञ्चनपुरका खोप केन्द्र, भीडसँगै जोखिम पनि बढ्यो

त्यतिमात्रै नभइ भौतिक दूरी तथा लक्षित समूह अनुसारको लाइनको व्यवस्था नहुँदा जेष्ठ नागरिक तथा अन्य व्यक्ति एउटै लाइनमा ठेलमठेल गरी सहभागी भएका हुन्छन् ।

नागरिकलाई खोप दिन सम्पूर्ण शक्ति परिचालन गरेका छौँ– उपसभापति निधि

नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्‍याउन सरकारले प्राथमिकता दिए पनि भनेअनुसार काम गर्न नसकेको गुनासो समेत गर्नु भयो ।

पाँचथरमा कोभिड संक्रमित युवकको मृत्यु

कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।

नयाँ–नयाँ भेरियन्ट देखिँदा खोप कति प्रभावकारी ?

नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको छ । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रूपमा फैलिएको छ ।

सर्वसाधारणले लकडाउन नटेरेपछि अस्ट्रेलियामा सेना परिचालन

हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् ।

सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुनेछ । सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख रहने प्रावधान छ ।