Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


नवलपरासीमा ३ महिनाभित्रमा केबलकार सञ्चालन हुने

काठमाडौं । नवलपरासीमा आगामी ३ महिनाभित्र केबलकार सञ्चालन गर्ने तयारी भएको छ । नवलपरासीको गैँडाकोट नगरपालिका–१ मा रहेको मौलाकालिका मन्दिर जानका लागि ३ महिनाभित्र केबलकार सञ्चालन हुने भएको हो ।