२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


अहिलेको सरकारले घुस नखाने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले घुस नखाने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल प्रहरी परिसर भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने

सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गर्नुभएको छ । शनिबार काठमाठौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको

संविधान संशोधन आँट देखाउने र हेर्ने विषय होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बिहीबार सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको आठ वर्षको अनुभव

संसदमा आज प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको

स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताउनुभएको छ । बुधबार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकुल वातावरण रहेको

सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका लागि राज्यको काम कारवाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताउनु भएको छ । राष्ट्रिय सूचना आयोग

समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुँदा अपराध बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताउनुभएको छ । शनिबार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै

संघीयता, गणतन्त्र र समावेशीता मास्ने गरी संविधान संशोधन हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतीमा मात्रै संविधान संशोधन गरिने बताउनुभएको छ । सबै दलले कठिन संघर्ष गरेर संविधान निर्माण गरेकाले त्यसको कार्यान्वयन र परिमार्जन पनि उनीहरुबीचकै

लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताउनुभएको छ । लोकतन्त्रविरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरु मुलुकमा प्रकट

शान्ति प्रक्रियामा नेपालले विश्वमै दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले शान्ति प्रक्रियामा हासिल गरेको सफलता दुनियाँका लागि दृष्टान्तयोग्य हुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा संक्रमणकालिन न्याय सम्बन्धि विधेयकबारे आफ्नो धारणा राख्दै