Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


तत्काल सचिवालय बैठक बोलाउन ओलीसित दाहालको प्रस्ताव

काठमाडौं, कात्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ । संवादहीनताको

नेकपाभित्रको कलह फेरि उत्कर्षमा, ‘एकताको भविष्यमै आघात’

काठमाडौं, कात्तिक १४ । गएको भदौ २६ गतेको स्थायी समिति बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी तोकेर साम्य भयो भनिएकोे सत्तारुढ नेपाल कम्युन्सिट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह फेरि चर्केको छ । ओली र

ओली-दाहालबीच संवादहीनताको अवस्था

काठमाडौं, कात्तिक १३ । राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई टीका

काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो

प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा सोमबार धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको

संघीयताप्रति अनुदार ओली !

काठमाडौं, कात्तिक ९ । स्वायत्त अधिकार पाएको प्रदेश संरचनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको बोली सुन्न थालिएको छ । प्रधानमन्त्री ओलीले प्रदेशलाई केन्द्रको प्रशासनिक एकाइको रुपमा व्याख्या गरिरहँदा पनि प्रदेश सरकारहरु

ओलीलाई ‘रअ’का प्रमुखले भेट्दा दाहाल पक्ष सशंकित

काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य

कर्णालीमा नेकपाको विवाद थप चर्कियो

काठमाडौं, कात्तिक ८ । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत गरेपनि विवाद थप चर्केको छ ।

कोरोना कोषमा तीन अर्ब तर दायित्वबाट भाग्दै सरकार

काठमाडौं, कात्तिक ८ । स्वास्थ्य उपचारमा पहुँच नागरिकको मौलिक हक हो । तर, सरकार भने कोरोना संक्रमितहरुको निःशुल्क उपचार नगर्ने अड्डी कसेर बसेको छ । कोरोना कोषमा तीन अर्बको हाराहारीमा

प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेटेकामा नागरिक अगुवाहरुको आपत्ति

काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् । शनिबार २३ जना नागरिक अगुवाहरुले सामूहिकरुपमा एक अपिल जारी गरी