काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेरको तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर अर्का नेता माधव नेपाल समूहकालाई मन्त्री बनाउने
काठमाडौं, कात्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ । संवादहीनताको
काठमाडौं, कात्तिक १४ । गएको भदौ २६ गतेको स्थायी समिति बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी तोकेर साम्य भयो भनिएकोे सत्तारुढ नेपाल कम्युन्सिट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह फेरि चर्केको छ । ओली र
काठमाडौं, कात्तिक १३ । राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद
काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो
काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा सोमबार धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको
काठमाडौं, कात्तिक ९ । स्वायत्त अधिकार पाएको प्रदेश संरचनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको बोली सुन्न थालिएको छ । प्रधानमन्त्री ओलीले प्रदेशलाई केन्द्रको प्रशासनिक एकाइको रुपमा व्याख्या गरिरहँदा पनि प्रदेश सरकारहरु
काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य
काठमाडौं, कात्तिक ८ । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत गरेपनि विवाद थप चर्केको छ ।