Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


संसद विघटनविरुद्धको रिटमा विपक्षीहरुले उठाए मुलभूतरुपमा यी तीन प्रश्न

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध रिट बोकेर सर्वोच्च अदालत पुगेका विपक्षी दलका नेताहरुले मुलभूत रुपमा तीन प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले संसद

प्रधानमन्त्रीको संसद भंग गर्ने निर्णय सदर हुने सम्भावना फेरि कम !

‘….धारा ७६ को उपधारा (१), (२), (३) र (५) को समग्र बनोटलाई हेर्दा प्रधानमन्त्री नियुक्तिमा एकपछि अर्को प्रक्रिया अभ्यासगत रुपमा प्रतिनिधि सभाभित्र क्रियान्वयन हुँदै गई प्रधानमन्त्री नियुक्त हुन नसकेको वा

प्रधानमन्त्री–राष्ट्रपतिको कदमविरुद्ध विपक्षी गठबन्धन सोमबार मात्र सर्वोच्च अदालत जाने

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध रहेका विपक्षी गठबन्धन सोमबार मात्र सर्वोच्च अदालत जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान

बालुवाटारबाट आलोचकहरुप्रति प्रधानमन्त्रीको निरन्तर प्रहारः पत्रकार, बुद्धिजिवीदेखि विपक्षी दलहरु निशानामा

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले आफ्ना आलोचना गर्नेहरुमाथि कटू प्रहार गर्नु भएको छ । बालुवाटार र सिंहदरबारलाई आफ्ना आलोचकलाई गाली बर्साउने थलोका रुपमा विकास गर्नुभएका प्रधानमन्त्री ओलीले आइतबार

नेपाली कांग्रेस प्रचण्डपथमा लाग्यो– प्रधानमन्त्री केपी ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाउनुभएको छ । बालुवाटारमा पत्रकारहरुसँग प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र त्यसको नेतृत्व जसरी पनि कब्जा गर्ने प्रचण्डपथको बाटोमा

माधव नेपालनिकट युवाले दिए नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, जेठ ९ । नेकपा (एमाले) मा अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच पानी बाराबारको अवस्था सृजना भएको छ । ओलीले नेपाल पक्षमाथि कार्वाही प्रक्रिया थाल्नु भएको छ

राष्ट्पति र प्रधानमन्त्रीलाई गोबर उपहार दिने नेविसंघका नेता पक्राउ

काठमाडौं । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता

नेपाल पक्षधर प्रतिक्रियावादीको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको आरोप लगाउनु भएको छ ।

महाव्याधिमा निर्वाचन : मापदण्ड अपनाएर गर्न सकिने ओलीको तर्क, घातक हुने विज्ञको चेतावनी

महाव्याधिको बेला निर्वाचन जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुने विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने जनस्वास्थ्यको सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्दा फरक नपर्ने बताउन थाल्नुभएको छ ।

राष्ट्रपतिलाई ‘तपाईँ’ नभनेको भन्दै देउवामाथि खनिए प्रधानमन्त्री ओली

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उहाँले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गर्नुभयो ।