Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई ओलीले भने, ‘सडकमा बाँडेको कागज’

पटक–पटक नाम सडकमा बाँडेको कागज भन्दै सम्बोधन गर्नुभएका उहाँले देशमा लगानी बढाउन शान्ति र सुव्यवस्था कायम हुनुपर्ने बताउनुभयो ।

अर्कोपल्ट व्यापक जनमत ल्याएर फेरि प्रधानमन्त्री हुन्छु– केपी ओली

सबैले भरोसा गर्नुपर्ने अदालतले आफ्नो दायर नभुलोस् भन्दै आफूले चिन्ता गरेको उहाँको तर्क छ । सबैले आ–आफ्नो ठाउँमा आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

गठबन्धन दलका साथीहरूलाई दशैँ आएजस्तो भाको छ– केपी ओली

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाउँदा सत्ता पक्षीय गठबन्धनका साथीहरुले दशैँ आएझैँ गरी खुसी भएको बताउनुभयो ।

रोकिएन एमालेको घरझगडा : मध्यमार्गी विन्दु नभेट्दा क्षीण बन्दै एकीकरणको प्रयास

एकतर्फ पार्टीलाई विभाजनबाट जोगाउन पार्टी हित विपरीत गतिविधि नगर्ने सम्झौता गर्ने र अर्कोतर्फ त्यही सम्झौता कुल्चिएर दन्तबजान शीर्षनेताहरूको दैनिकी बनिसकेको छ ।

ओलीले गल्ती स्वीकार्दै आत्मालोचना गरे मात्र पार्टी एकता हुन्छ– माधवकुमार नेपाल

कार्यदलमा रहेका नेताहरुले काम गरिरहेको बेला ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको उहाँको भनाइ थियो ।

फेरि प्रधानमन्त्री बन्न जालझेल नगर्नुस्– माधव नेपाल

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको दोहोर्याउनुभयो ।

माधव नेपाललाई पार्टीमा ठाउँ छैन– केपी ओली

एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल आन्दोलनविरोधी भएको बताउनुभयो ।

सत्ताबाट सडकमा बजारिँदा पनि मिल्न सकेनन् ओली र नेपाल

नेता नेपालको पछिल्लो गतिविधिले भने रावलको दावीलाई खण्डित गर्दछ । प्रतिनिधि सभामा विपक्षी बेञ्चमा पुगेको एमालेका नेता नेपालका प्रतिनिधिहरूले सत्ताधारी दलहरूको गठबन्धनको बैठकमा सानका साथ भाग लिइरहनुभएको छ ।

बालुवाटार छाड्नै नमान्ने ओली नियमित कार्यालयमा, भेटघाट र छलफल थापाथलीबाटै

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट

देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै ओलीले नेपाललाई दिए प्रतिक्रियावादीको संज्ञा

काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै एमाले गुण्डा दल नभएको जिकीर गर्नुभएको छ । आइतबार अखिल नेपाल महिला संघको