२६ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 9 2023


कांग्रेसकाे केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । एक सातासम्म केन्द्रीय समितिमा भएका छलफलका निर्णय सुनाउनका लागि सोमबार केन्द्रीय समिति

कांग्रेस केन्द्रीय कमिटीमा सरकार र पार्टी सञ्चालनप्रति नेतृत्वको तीव्र आलोचना

शनिबार बसेको केन्द्रीय समितिको बैठकका वक्ताहरूले पनि सरकारले जनपक्षीय काम गर्न नसकेको र पार्टीसभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै आलोचना गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

कांग्रेस बैठक : आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिन केन्द्रीय सदस्यहरूको सुझाव

सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचन समग्रमा गठबन्धन सफल भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिन नेतृत्वलाई

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (साेमबार) पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अहिले केन्द्रीय समिति बैठक सुरु भएको माओवादी केन्द्रका नेता दलजित विके श्रीपालीले ईमेजखबरलाई जानकारी दिनुभएको

कांग्रेसको केन्द्रीय समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो दुई बजेका लागि बैठक बोलाउनुभएको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचनमा हुने गठबन्धन, पार्टीका तर्फबाट

वाईसीएलको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन

विवादका कारण पदाधिकारी चयन गर्न नसकेको संगठनको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । एमाले फुटेर

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो ११ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद