Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


बाजुराकाे कुवाडी खोलामा नुहाउने क्रममा एक बालककाे निधन

जनक बाेहरा-संवाददाता बाजुरा । बाजुरामा कुवाडी खोलामा नुहाउन गएका एक बालकलाई खोलाले बगाउँदा मृत्यु भएको छ । हिमाली गाउँपालिका–१ मैतार्नामा रहेकाे साेही खाेलाले बगाउँदा उनकाे मृत्यु भएकाे हाे । आइतबार