काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै एउटा परियोजना पारित गर्ने नगर्ने विषयले सत्ता गठबन्धनलाई फरक नपार्ने बताउनुभएको छ । माओवादीको २७ औं जनयुद्ध दिवसको अवसरमा