काठमाडौं । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार प्रहरीलाई उक्त आदेश दिएको