Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


दाङमा बाढीले बगाउँदा एक किशोरीकाे मृत्यु

काठमाडाैं । दाङको बबई गाउँपालिकामा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्वतिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु