Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


‘आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्न बाध्य हुन्छौं’

काठमाडौं । महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसदको वेल घेराउ गर्न बाध्य हुने चेतावनी दिनुभएको छ । बिहीबार