Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


कालिकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, विकट रहेकाले घटनास्थलमै मृतकको पोष्टमार्टम गरिने

कालिकोट । तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।