कालापानी « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार

कालापानी क्षेत्रमा पनि जनगणना हुने, विभागले भन्यो– ‘तीनवटा विकल्प छन्’

उक्त क्षेत्रमा जनगणनाको लागि राष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

लिपुलेक र कालापानी क्षेत्रमा जनगणना हुने

काठमाडौं । दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना हुने भएको छ । तथ्याङ्क विभागले फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको हो । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर

कालापानीबासीको सपना पूरा

जिल्लाका कालापानीवासीको पानी पिउने सपना लामो समयपछि पूरा भएको छ । एक गाग्री पानी लिन तीन घण्टा हिडेर जानु पर्ने बाध्यता झेल्दै आएका कालापानीवासी गाउँमै पानी आएपछि हर्षित भएका छन्

कालापानीका बासिन्दाका घर-घरमा सुनकोशीको पानी

खोटेहाङ, पुस १२ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोशीको पानी तानेर गाउँमा उपभोग गर्न थालिएको छ । फोक्सिङटारस्थित सुनकोशी नदीबाट करीब एक हजार ८०० मिटरको उचाइमा रहेको कालापानीमा दिप्रुङ चुइचुम्मा

लिम्पियाधुरा, लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको : बिजुक्छे

भक्तपुर, कात्तिक १३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको भएको दाबी गर्नुभएको छ । बिहीबार नेपाल भाषा साहित्य

गीतमा समेटियो लिम्पियाधुरा-लिपुलेक र कालापानी, ११ जना कलाकारले दिए स्वर

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी भू–भाग नेपाली भूमि भएको सन्देश दिने उदेश्यले ११ जना गायक गायिकाले स्वर भरेको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार बुद्धविर लामाको शब्दमा

दशैंको शुभकामनामा पुरानै नक्साः ‘सत्ता जोगाउन लेनदेनको खेल त भइरहेको छैन ?’

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पश्चिमात्तोर भू–भाग नसमेटिएको पुरानै नक्सा प्रयोग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् दिएको बडादशैंको शुभकामना सन्देशमा लिम्पियाधुरा, लिपुलेक,

कालापानी जाने घोडेटो बाटोको ट्र्याक खोल्यो सेनाले

दार्चुला, असोज १० । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको

‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक वितरणमा किन रोक ?

काठमाडौं, असोज ९ । भारतले अतिक्रमण गरेको नेपालको कालापानी, लिम्पियाधुरालगायतका क्षेत्र समेटेर तयार पारिएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक प्रकाशन भएपनि वितरण हुनसकेको छैन । शिक्षा मन्त्रालयले