Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


मन्त्रिपरिषदमा भाग खोजेको विषयले न्यायपालिका फेरि विवादमा

प्रधानन्यायाधीश राणामाथि लागेको आरोप प्रमाणित नभए पनि साँचो साबित भए यसले अदालतप्रतिको जनआस्थामा ठूलो प्रश्न खडा गर्ने वरिष्ठ अधिवक्ता डा. रुद्र शर्मा बताउनुहुन्छ ।