Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


संविधान दिवसको अवसरमा ११ सय कैदी छुट्ने

काठमाडौं । कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन ५० प्रतिशत कैद भुक्तान गर्नेलाई कैद कट्टा गर्ने भएको छ । यसका लागि विभागले ५० प्रतिशत कैद भुक्तान गरेका ४ सय १९