Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


रुसी सेनालाई बदनाम गर्नेलाई अपराधी करार गर्ने कानून रुसको तल्लो सदनबाट पारित

शुक्रबार बसेको तल्लो सदनको बैठकले यस्तो कानून पारित गरेको राज्य समाचार एजेन्सी रिया नोवोस्तीलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो ।

नेपाल बारले भन्यो- ‘जबरालाई न्यायपालिकामा पुनः स्वीकार्न सकिँदैन’

महासचिव पौडेलले प्रतिनिधिसभामा दर्ता भएको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि यथाशीघ्र कारबाहीको प्रक्रिया थाल्न पनि सम्मेलनले माग गरेको बताउनुभयो ।

कानुन मन्त्री बडूलाई कोरोना संक्रमण

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ । स्वास्थ्यमा

‘बौद्धिक सम्पति संरक्षणका लागि नयाँ कानुन बन्दैछ’

त्यस्तै, अर्थविद् डा. पोषराज पाण्डेले व्यापार तथा वस्तुको सर्भिसमा भित्रिएको नयाँ प्रविधि नेपालको व्यापार नीतिमा आउन नसकेको बताउनुभयो ।

निगामती कर्मचारीको सरुवा, बढुवा चक्रिय प्रणालीमा गर्ने तयारी : कानूनमन्त्री बडू

काठमाडौं, पुष १६ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताउनु भएको छ । शुक्रबार सर्वोच्च अदालतमा

महिला हिंसाविरुद्धको कानून कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौं, मंसिर २० । संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक

गण्डकीमा कानून कार्यान्वयन नहुँदै संशोधन

पोखरा, साउन २१ । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले ऐन बने पनि समायोजन प्रक्रिया टुंगो नलाग्दा कानून थन्क्याएर राख्नु परेको बताउनु भएको छ । गण्डकी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै

संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिन र पीडितलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई ४५ नागरिक संगठनको आग्रह

काठमाडौं, जेठ १७ । नेपालमा रहेका मानवअधिकार संगठनहरु र पीडितका संगठनहरुले लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि पारदर्शी र परामर्शयुक्त कानून संशोधन प्रक्रिया तत्काल अगाडी बढाउन माग

कानून संशोधन गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयले दियो सुझाव

काठमाडौं, चैत १ । महान्यायाधिवक्ताको कार्यालयले मुलुकी संहितालगायतका फौजदारी कानून संशोधन गर्नुपर्ने सुझाव दिएको छ । राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा कानून समायानुकूल र एकआपसमा संगति कायम हुने गरी संशोधन गर्न

हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

काठमाडौं । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ । हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजना