Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा : के–के रोक, के–के खुला ? (आदेशसहित)

त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ । घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने निमित्त प्रजिअ बस्नेतले बताउनुभयाे

काठमाडौं उपत्यकामा थप दुई साता निषेधाज्ञा थप्ने निर्णय

दैनिक उपभोग्य वस्तु खरिदका लागि भने विहान १० बजेसम्म उपभोग्य वस्तुका पसलहरु खोल्न दिइने भएको छ । यही बैशाख २२ गते थप गरिएको निषेधाज्ञाको अवधि भोलि २९ गते समाप्त हुँदैछ

काठमाडौंमा जेठ २ गतेबाट चिनियाँ खोप ‘भेरोसेल’ लगाउन सुरु गरिने

काठमाडौं । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने अभियान सुरु हुने भएको छ । आगामी जेठ २ गतेदेखि खोप लगाउने अभियान सुरु गर्न लागेको जिल्ला प्रशासन कार्यालय

चीनले अनुदानस्वरुप दिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने

एजेन्सी । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ । अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियो

काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

३७ प्रतिशत संक्रमित उपत्यकाकै, आज मात्रै ३१ सय १३ थपिए

सक्रिय संक्रमित मध्ये ७ सय ५८ जना आईसियूमा र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

नेपाल सुपर लिग : मेसौकेको ह्याट्रिकमा काठमाडौंको जित, विराटनगरले फर्कायो ४ गोल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गरे । यस्तै

काठमाडौंमा निषेधाज्ञा लम्ब्याइयो, सञ्चारकर्मीलाई सूचना विभागको कार्ड वा सिडिओको अनुमति अनिवार्य (निर्णय)सहित

मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

कोरोना महामारीमा के गर्दैछन् काठमाडौंका स्थानीय तह ? (भिडियो)

कोरोना संक्रणक तीव्र रूपमा बढ्न थालेपछि यति बेला सबैको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । यस्तो अवस्थामा स्थानीय सरकारको तयारी कसरी गर्दै छन् त

सुपर लिगमा लुम्बिनी र काठमाडौं भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ ।