२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


रञ्जना गल्लीमा पस्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहको नेतृत्वमा न्यूरोडको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स अगाडिको संरचना भत्काइसके पछि रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काउन सुरु गरेको छ । उक्त

महानगर अन्तर्गतका कर्मचारी तथा शिक्षकलाई पार्टी सदस्यता त्याग्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका कर्मचारी र शिक्षकहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विज्ञप्ति नै जारी गर्दै अटेर गर्नेहरुलाई निलम्बन तथा

महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङका पसल र गोदाम हटाउन थाल्याे

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन सुरु गरेकाे छ । गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल र गोदामहरु हटाउन भनेको महानगरपालिकाले

काठमाडौं महानगरले रातारात १२ वटा वडाको फोहोर उठायाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ । महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने

काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा भिख माग्न निषेध

काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर,

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडा नलैजाने

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर लैजान दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर नलैजान महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि २५

कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ । महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई

कार्यालय हातामै ललितपुर महानगरद्वारा घरेलु उत्पादन प्रदर्शनी

प्रदर्शनीमा लत्ताकपडादेखि घरेलु सामग्रीका ५० स्टल राखिएका थिए । उद्यमी महिलाहरूले प्रदर्शनीस्थलमै परम्परागत शैलीमा आफ्नो हस्तकला देखाएका थिए । कतै चर्खा चलाएर कपडा बुनिँदै थियो भने कतै नेवारी मौलिक खानेकुरा

काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम