Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


मेयर बालेन डोजर लिएर राहदानी विभागमा पुगे


4.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन डोजर लिएर राहदानी विभागमा पुग्नुभएकाे छ ।

उहाँ शुक्रबार राहदानी विभागसम्म डोजर लिएर जाने र भोलिदेखि आफैं हिँड्ने योजना नभएकाे मेयर साहको सचिवालयले जनाएकाे छ । उहाँकाे सचिवालयका अनुसार ‘यो त एउटा राजनीतिक सन्देश हो, कतिपयले पपुलिज्म भनेजस्तो होइन ।’

डोजर लैजाँदा कतै संवेदनशील परिस्थिति देखापरेको अवस्थामा भने मेयर जान सक्‍ने मेयर साहकाे सचिवालयले जनाएकाे छ। कतिपय घरधनीहरुले महानगरकाे मेयर जस्तो पदमा बसेर विधि र प्रक्रिया मिच्न नहुने बताइरहेका छन् ।

विधि र प्रक्रियाको सम्मान गर्न खोज्दा नर्भिक अस्पतालमा ठूलै शक्तिको चलखेल देखिएकोतर्फ सबैले ध्यान दिन सचिवालयले अनुरोध गरेको छ ।