Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


दुई हजार आधुनिक बत्तीले झिलीमिली हुँदै काठमाडौंका सडक

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

स्वयम्भू क्षेत्रलाई जोगाएरै चक्रपथ विस्तार गरिन्छ : मन्त्री नेम्वाङ

काठमाडौं, मंसिर २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्वयम्भू क्षेत्रलाई संरक्षण गरी चक्रपथ विस्तार अघि बढाइने बताउनुभएको छ । मंगलबार स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँगको छलफलमा

काठमाडौं महानगरद्वारा घर–घरमा गएर स्वाब संकलन

काठमाडौं, मंसिर १६ । काठमाडौं महानगरपालिकाले कोरोनाको ‘पीसीआर’ परीक्षणका लागि नागरिकको घर–घरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत् घर–घरमा गएर

दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । महानगरपालिकाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि महानगरपालिकाले चालु

काठमाडौं महानगरले निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्दै

काठमाडौं, मंसिर ६ । काठमाडौं महानगरपालिकाले आइतबार (भोलि)देखि निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ । सरकारले तोकेको मापदन्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका

निःशुल्क खानासँगै खाद्यान्न

काठमाडौं, मंसिर ४ । काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थालेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार

सिंगारियो रानीपोखरी, भाइटीकाका लागि बालगोपालेश्वर मन्दिर खुल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने

मङ्सिर दुई गतेबाट खुला सडकमा खाना नखुवाइने

काठमाडौं । काठमाडौँमा आगामी मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट