१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


गुट, तस्कर, व्यापारी र दलालको स्वार्थ पुरा गर्न सरकार केन्द्रीतः कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकारले देशका कुनै नागरिकको पक्षमा नभई आफ्नै पार्टीको गुटको हित र स्वार्थमा केन्द्रीत हुँदै केही निश्चित तस्कर, व्यापारी

माधव-प्रचण्ड मतीयार भएकाले ओलीले असंवैधानिक कदम उठाएः डा.शेखर

सर्लाही, माघ १६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले गत पुष ५ गतेभन्दा पहिले गरेका प्रत्येक असंवैधानिक कदमको दाहाल-नेपाल समूहले साथ दिएकाले आजको अवस्था आएको बताउनु भएको छ

लड्डु कांग्रेसका कारण हामीमाथि प्रश्न उठ्यो– नेता थापा

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले केही लड्डु कांग्रेसका कारण आफूहरूमाथि प्रश्न उठेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार कांग्रेसले काठमाडौंमा गरेको विरोधसभामा थापाले भने ‘संविधानमा प्रहार गरेर

कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको छ : महामन्त्री कोइराला

नवलपुर, माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको बताउनु भएको छ । शहीद दिवसको अवसरमा शुक्रबार नवलपुरमा गरिएको कार्यक्रममा उहाँले प्रतिनिधि सभा

तरुण दलका नेताको हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसले बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेताको हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद

कांग्रेस पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिने

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्ष निरन्तरता दिनुपर्ने निष्कर्श निकालेको छ । सोमबार पार्टी महामन्त्री शशांक कोइरालाको निबासमा बसेको समूहको बैठकले

प्रधानमन्त्री ओलीलाई अपमानित अभिव्यक्ति नदिन कांग्रेसको चेतावनी

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमानित अभिव्यक्तिहरु नदिन चेतावनी दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसद विघटनको विरोध गर्नेहरू

ओली समूहसँग सहकार्य गर्ने पक्षमा देउवा

काठमाडौं, माघ ९ । कांग्रेस सभापति शेरबहादुर देउवा अल्पमतमा परेका प्रदेश १ र बागमती प्रदेश सरकारमा नेकपाको ओली समूहसँग सहकार्य गर्नु पर्ने पक्षमा उभिनु भएको छ । शुक्रबार आफ्नै निवास

प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग देउवाको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको छ । उहाँले आजबाट प्रदेश १ मा शुरु हुन लागेको हिउँदे अधिवेशन र सरकारविरुद्ध दाहाल–नेपाल पक्षको

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ । मंगलबार बस्ने तय भएको बैठक माघ १३ गते सम्मलाई स्थगन गरिएको हो । पार्टी मुख्य सचिव