२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त : कांग्रेस नेता सिटौला

विराटनगर, फागुन ९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त हुने दाबी गर्नुभएको छ । विराटनगरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री

सडकमा नारा, जुलुस गरेर अदालतलाई दबाब दिन सकिँदैन : सभापति देउवा

पोखरा, फागुन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै कांग्रेस अगाडि बढ्ने बताउनु भएको छ । पोखरामा बिहीबार नेपाल राष्ट्रिय मगर संघको

ज्येष्ठ नागरिकलाई खोपको प्राथमिकतामा नराखेकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस विरुद्धको खोप लगाउन ज्येष्ठ नागरिकलाई प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि प्रकट गरेको छ । बिहीबार नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक एवं सह–महामन्त्री प्रकाशशरण महतले

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय

बागमती प्रदेशसभा स्थगितप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । बागमती प्रदेशको बुधबार बस्ने भनिएको प्रदेस सभा बैठक सूचना टाँस गरी स्थगित गरिएकोप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अविश्वासको प्रस्ताव दर्ता

कांग्रेस जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेस पौडेल समूहले फागुन ५ गते गर्ने भनेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । फागुन ५ गते केन्द्रीय कार्यसमिति बैठकका कारण स्थगित गरिएको कांग्रेस

सूर्य चिह्नबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई देउवाको आग्रह

बुटवल, फागुन ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा वैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

ओली सरकार मत्ता हात्ती हो : नविन्द्रराज जोशी

संखुवासभा, फागुन ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले ओली सरकारलाई मत्ता हात्तीको संज्ञा दिनुभएको छ । संखुवासभामा सोमबार कांग्रेसले गरेको विरोधसभामा उहाँले मत्ता हात्तीले नेपाली जनतामाथि थिचोमिचो गरेको

ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनावको घोषणा गरे : कांग्रेस नेता सिंह

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा

कांग्रेसको ७७ जिल्लामा विरोध प्रदर्शन र सभा

काठमाडौं । नेपाली कांग्रेसले आज देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले आज प्रदर्शन र सभा गर्न लागेको छ