२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर,पूर्व मन्त्री न्यौपाने पनि दोषी ठहरिए

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले कांग्रेस सांसद गुरुङलाई भ्रष्टाचार मुद्दामा

राष्ट्रपति कांग्रेसलाई दिने आठ दलको सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा सो निर्णय भएको हो

राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री दाहाल सकारात्मक : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांंग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांंग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिनुभएको बताउनुभएको छ । शुक्रवार संसद

पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन हुँदैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको

बदनियतले काम गर्ने लघुवित्त संस्थालाई तत्काल कारबाही गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने कांग्रेस प्रमुख सचेतक लेखकको दाबी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा

राष्ट्रपति हत्याउनेमा कांग्रेस

काठमाडौं । आफूबाट अप्रत्याशित फुत्किएको सम्पूर्ण शक्ति फर्काउन संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हरसम्भव प्रयत्न गरिरहेको छ । ठूलो दलको रूपमा सरकार बनाउने तयारी हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल

देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न

सत्तारुढ गठबन्धनभित्र ठूलो घटना हुने खतरा देखियो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटना हुने खतरा देखिएको बताउनुभएको छ । सोमबार सिंहदरबामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेतामा अधैर्यता

माओवादी फकाउने, एमाले तर्साउने रणनीतिमा कांग्रेस

काठमाडौं । हातमा परेको सत्ताको ठूलो माछा गुमाएर पश्चातापमा रहेको कांग्रेस माओवादीलाई फकाएर एमालेप्रति रिस फेर्ने रणनीतिमा लागेको छ । संसदको ठूलो दल भएर पनि सत्ता र शक्तिबाट विमुख कांग्रेस