Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


कांग्रेस सरकारमा जानुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ । देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

सरकारमा सहभागिताबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ । यसअघि हिजो बसेको कांग्रेसको पदाधिकारी बैठकले

गाँठो फुकाउने जिम्मा कांग्रेसको भएपनि सरकारमा भने जान नहुने : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताउनु भएको छ । आज प्रेस युनियन चितवनले भरतपुरमा गरेको कार्याक्रममा बोल्दै नेता

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २३ गते बस्ने प्रतिनिधिसभा बैठकका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । २१

नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्छः गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्ने बताउनु भएको छ । गुरुङले नालायक प्रधानमन्त्रीलाई हटाउन नसके अन्य नेताहरु पनि नालायक हुने बताउनु भएको हो ।

अपहरणमा परेको जनमत

सन्जिव कार्की जनताको स्थिर शासन, समृद्धि अनि सुशासनको चाहना चुनाव मार्फत व्यक्त भएको थियो । एकल बहुमत प्राप्त सरकार भए आकाशको तारा झार्ने आश्वासन र लोभ देखाएर नेकपा एमाले र

कांग्रेस नेता जोशीको दायाँ भाग चल्न थाल्यो, स्वास्थ्यमा सुधार

काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । नर्भिक अस्पतालका डा.राजिव झाका अनुसार जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको छ । हिजो देखि स्वास्थ्यमा गम्भीर

नेकपाको दुई समूह सरकार बनाउने र टिकाउने होडमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको लागि नेकपाका दुबै पक्ष सक्रिय देखिएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल

भारतीय र चिनियाँ राजदूतले भेटे देउवालाई

काठमाडौं । नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमले चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् । सर्वोच्च अदालतले संसद पुनस्थापना गरेसँगैं भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ