४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


कलंकी-नागढुङ्गा सडक खण्डमा सिसि क्यामेरा

काठमाडौं, मंसिर १२ । कलंकी–नागढुङ्गा सडक खण्ड अब सीसी क्यामेराबाट निगरानी गरिने भएको छ । शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न तथा ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन त्रिभुवन राजपथअन्तर्गत कलंकी–नागढुङ्गा