मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।
हाँले भन्नुभयो, ‘सभाको मर्यादा र लोकतन्त्रको आचार संहिताको रक्षाको अदालतले पुष्टि गरेको व्यक्ति झण्डा हल्लाउँदै प्रदेशसभा प्रवेश गरेको एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन ।’
सुर्खेत । गत वर्ष यो समयमा नीति तथा कार्यक्रम ल्याएर बजेटसमेत विनियोजन गरेको कर्णाली प्रदेश सरकारले यो वर्ष भने कोरोनाको कारण देखाउँदै छलफल बिनै बजेट ल्याउने तयारी गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएको बुधबार मन्त्रीमा नियुक्त गरेका उनीहरूलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि सोमबार शपथग्रहण गराइएको हो ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनहुँ संक्रमित बढ्दै जादा प्रदेश अस्पताल सुर्खेतका कोभिड वेडहरु भरिएका छन् । संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव समेत भएको
काठमाडौं । आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिकदेखि सामान्य बदली रहने र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिम,
काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोली प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ । उहाँले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत
मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि नयाँ सरकार गठनको कसरत शुरु भएको छ । सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीको राजिनामा समेत मुख्यमन्त्री
काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली भएर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको