कर्णाली « Imagekhabar – Online News Portal of Nepal


कर्णालीमा १५ सयले गरे शुल्क तिरेर कोरोना परीक्षण

कर्णाली, कात्तिक २० । कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत, प्रधानमन्त्रीको निर्देशन अवज्ञा

काठमाडौं, कात्तिक ७ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुको अनुपस्थितिमा गरिएको बैठकमा उपस्थित आफूपक्षीय सांसदहरुले शाहीविरुद्ध प्रस्तावको विपक्षमा मत दिएका

कर्णालीमा मुख्यमन्त्री खुस्काउन खोज्दा काठमाडौंमा केपीको पद धरापमा ! कसियो दाहाल–नेपाल गठबन्धन

काठमाडौं, ५ कात्तिक । जनताको दुःख, पीडा र आँशुभन्दा फगत आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि लडाईं गरिरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को रडाको मच्चिएको छ ।

कर्णालीमा १०१ जना कोरोना संक्रमित थपिए

कर्णाली, असोज ३० । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर

नेकपा कर्णालीको विवाद उत्कर्षमा, गुलाफजंगले भने–मंगलबार मुख्यमन्त्री बर्खास्त गर्छौं, नेपाली भन्छिन्–बैठक बस्दैन

काठमाडौं, असोज २६ । सत्तारुढ नेपाल कम्युननिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । चरम गूटबन्दीको शिकार भएको संगठन चिरा परेको छ । एकले अर्को पक्षलाई

नेपालमा कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु

काठमाडौं असोज १५ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँके खजुरा गाउँपालिकाका ५९ वर्षका

जुम्लाको अनशन छाडेर डा.केसी काठमाडौंतर्फ, ‘हिंसा र तोडफोड हुनसक्ने भएकाले आएँ’

जुम्ला, असोज ५ । जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेपछि काठमाडौं पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत

डा. केसीलाई सारियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य अवस्था कमजोर

काठमाडौं, असोज ४ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि जुम्लामा १९ औँ सत्याग्रह गरिरहनु भएका डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ । सत्याग्रहको छैठौँ दिन शनिबार डा.

कर्णालीका दुर्गम बस्तीहरुमा उपचार गर्दै हिंडेका डा. केसीमाथि सरकारी कुदृष्टि, प्रहरीको घेराबन्दी

काठमाडौं, भदौं १२ । नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क

कर्णालीमा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य

कर्णाली, साउन ३० । कोरोना (कोभिड– १९) सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र