काठमाडौं । जनकपुरमा लक्ष्मीपूजाका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीया अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय
काठमाडौं । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र
काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा शुक्रबार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले
काठमाडौं । पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका– ३ घर भइ तानसेन नगरपालिका–१ गैरागाउँ बस्दै आएका ३४ वर्षीय महेश राईको करेन्ट लागेर
शनिबार विहान छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर महागढीमाई नगरपालिका–८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–२ बाहुनेपाटीका २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगरको करेन्ट लागेर मृत्यु भएको हो
पर्वत । पर्वतको पैंयु गाउँपालिका वडा नम्बर ६ भोर्लेमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । स्थानीय काहुँगाउँका ३० वर्षीय केशवबहादुर थापा मगरको आइतबार बिहान साँढे ९ बजे
घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । उनलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्याइएको थियो ।
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका १ हात्तिखर्क माबिबुङ्गका २९ वर्षिय लक्ष्मण लिम्बु रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले