कपन « Imagekhabar – Online News Portal of Nepal


कपनबाट हराएका बालक बिहारमा भेटिए

काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार वर्षिय बालक भारतको बिहारमा भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट गत सोमवारदेखि हराएका बालक भारतको बिहारमा हिजो सकुशल भेटिएका हुन् ।

कपनमा ढलमा खसेका बालक बेपत्ता

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । बर्षाका कारण जलम्ग्न हुने सडकमा यातायात समेत अवरुद्ध हुने गरेको छ ।

कपनबाट चोरिका दुईवटा गाडी नियन्त्रणमा

काठमाडौं, मंसिर १४ । महानगरिय अपराध महाशाखाले भन्सार छली ल्याएको आशंकामा दुईवटा गाडी नियन्त्रणमा लिएको छ । काठमाडौंको कपनबाट भारतीय नम्बर प्लेट रहेको टोयोटा फर्च्युनर कार र ललितपुर सानेपा बाटं

समाचार प्रभावः केयर बालगृहबाट गरियो, बालिकाहरुको उद्धार (भिडियो)

गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन २१ । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको घटनाको वास्तविकता उजागर गर्दै हामीले समाचार प्रकाशन/प्रसारण गरेपछि अहिले सरकारको ध्यान पनि खिचिएको छ

समाचार प्रभावः कार्टुनमा शिशु फालेर पैसा जम्मा गर्ने केयर होममा रकम फिर्ता माग्नेको लर्को (भिडियो)

गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन २० । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको घटनाको वास्तविकता उजागर गर्दै हामीले समाचार प्रकाशन/प्रसारण गरेपछि देश–विदेशमा सनसनी बनेर फैलियो । सनसनीमात्रै

समाजको घिनलाग्दो पाटोः पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा अबोध शिशुलाई मिल्काइयो सडकमा

गृष्मा राजभण्डारी र राममान डंगोल (ईमेज)काठमाडौं, साउन १९ । जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालैको एक घटनाले फेरि पुष्टि गरेको छ ।