अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयक प्रतिनिधिसभामा वर्षौंदेखि रोकिएर रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताउनुभयो ।
सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राख्नुभयो । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उहाँको भनाइ छ ।
सीमानाका भएर आउने यात्रुमध्ये शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञा आजबाट शुरु भएको छ । आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा
कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
काठमाडौं । एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको छ । सरकारले अब एसिड किन्नका लागि गृहको स्वीकृति लिनुपर्ने प्रावधान गर्न लागको हो । एसिड खरिद गर्न चाहने
काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ । उपत्यकामा संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाडौंका प्रमुख
यस्तै बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।
चितवन । चितवन कारागारबाट दुई दिन अघि भागेका थनुवाको खोजी तीव्र पारिएको छ । कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले जबरजस्ती करणी मुद्दामा थुनामा रहेका उनको खोजी भइरहेको जानकारी दिनुभयो