कंगो « Imagekhabar – Online News Portal of Nepal
१० असार २०७९, शुक्रबार | Fri Jun 24 2022


विद्रोहीको आक्रमणबाट कंगोमा एक नेपाली सैनिकको मृत्यु

काठमाडौं । कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको

पूर्वी कंगोमा संदिग्ध मिलिसियाको आक्रमणमा परी कम्तिमा ४० को मृत्यु

एजेन्सी । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा आन्तरिक रूपमा विस्थापित मानिसहरूको शिविरमा संदिग्ध मिलिशियाहरूले आक्रमण गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले स्थानीय स्रोत र

कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । कंगोको पुर्वी क्षेत्रका रहेको बेनी शहरस्थित एक रेष्टुराँमा भएको आत्मघाती बिस्फोटमा १३ जना घाइते भएका

कंगोमा १९ जनाको सामूहिक हत्या, आईएससँग सम्बद्ध युगाण्डाका विद्रोहीले हत्या गरेको पुष्टि

एजेन्सी । कंगोको उत्तरी किवु प्रान्तमा अवस्थित कासानजी गाउँमा १९ जनाको हत्या भएको छ । युगाण्डाका विद्रोहीहरुले उनीहरुको जलाएर हत्या गरेका हुन् । घटनाको एक दिनपछि शनिबार उनीहरुको शव भेटिएको

कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३ सय जनाको जिवितै उद्दार

काठमाडौं । कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । कंगोको मानविय

कंगोमा विद्रोहीको आक्रमणबाट ६ रेन्जरको मृत्यु

काठमाडौं । मध्य अफ्रिकामा रहेको कंगोको एक राष्ट्रिय निकुञ्जमा बन्दुकधारीको आक्रमणबाट ६ जना रेन्जरको मृत्यु भएको छ । पूर्वी कंगोको विश्व सम्पदामा सूचिकृत विरुंगा राष्ट्रिय निुकञ्जको सुरक्षामा खटिएका रेञ्जरहरुमाथि बन्दुकधारीले

कंगोमा केन्द्रीय कारागारमा आक्रमण, एक हजार ३०० कैदी फरार

बेनी (कंगो), कात्तिक ४ । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई

कंगोमा क्याप्टेनबाट कुटिए सैनिक जवान, जङ्गी अड्डाले थाल्यो छानबिन

काठमाडौं, असोज १० । शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना नेपाली सैनिकलाई आफ्नै अधिकृतले मरणासन्न हुनेगरी कुटेका छन् । सैनिक अधिकृतले जवानमाथि गरेको कुटपिटको घटनामा छनबिनका लागि जङ्गी अड्डा भद्रकालीले