ओली « Image Khabar


एमाले अध्यक्ष ओलीलाई कोरोना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि शनिबार गरिएको पीसीआर परीक्षणमा उहाँमा संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको एन्टीजेन

एमालेमाथि प्रचण्डको अझै आश, एक्लै लडेर बहुमत ल्याउने ओलीको दाबी

तर, प्रचण्डको अभिव्यक्तिपछि बाम तालमेलको बहसले ठाउँ पाएको छ । त्यसो त बाम गठबन्धनको नारा बलशाली र निर्वल कम्युनिष्ट पार्टीका लागि सनातनी मानिन्छ । प्रचण्डको अभिव्यक्तिलाई महत्व नदिएको बताउने एमाले

एमालेले तेस्रोपटक संसद विघटन गर्न खोजेको छ : अध्यक्ष दाहाल

माधव नेपाल सदनमा देखिएसम्म सदन चल्न नदिने एमालेको कदम अदालतको फैसलाअनुसार नभएको उहाँको भनाइ छ । सदनमा अहिले एमालेले जात्रा गरिरहेको उहाँको टिप्पणी छ ।

देउवालाई दाहालको प्रस्ताव : ओलीजी आउनुभएन, हामी नै बालकोट जाऊँ

सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष दाहालले एमसीसी र संसदको अवरोधको सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा ओली नआएपछि आफूहरू नै ओलीनिवास बालकोट जान प्रस्ताव गरेको बताउनुभयो ।

७ दलका नेता एउटै मञ्चमा, देउवा र ओलीको ५ महिनापछि भेट

काठमाडौं।नेकपा एमालेको १० औं महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका नेताहरुलाई एउट मञ्चबाट संधोधन गर्ने अवसर जुराएको छ । शुक्रबार चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा भएको एमालेको महाधिवेशन उद्घाटन स्थलमा

एमाले महाधिवेशन : अध्यक्ष ओली चितवनमा, २३ सय प्रतिनिधि सहभागी, १०३ पर्यवेक्षक

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि चितवनमा सुरु हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवन पुग्नु भएको छ । अध्यक्ष ओलीलाई नेकपा एमालेका नेता तथा

ओली सरकारको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष नेपाल

काठमाडौंं, कात्तिक १४ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै

ओलीलाई कांग्रेस प्रवक्ताको जवाफ– यो सरकार फेर्न चुनौती दिने समय हो ?

बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताउनुभयो ।

अताल्लिएर नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्किन ओलीको आग्रह

काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने

अध्यादेशविरुद्ध ओली पक्षीय युवा संघको प्रदर्शन, प्रहरीमाथि ढुङ्गामुढा

युवासंघ नेपालले ‘नेकपा एमाले जिन्दावाद’, ‘मापसे सरकार मुर्दावाद’, ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो ।