ओलम्पिक « Image Khabar


अमेरिकाले ओलम्पिक बहिष्कार गर्ने

काठमाडौं । चीनमा आगामी फेब्रुअरीमा हुन लागेको शीतकालीन ओलम्पिकमा अमेरिकाले कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीनले सिंजियाङ प्रान्त र अन्य राज्यहरुमा मानवअधिकार उल्लंघन गरेको भन्दै ओलम्पिक खेलमा आफ्ना कुटनीतिज्ञलाई

ओलम्पिक आज सकिदैं, अन्तिम दिन १३ स्वर्ण पदकका लागि भिडन्त

एजेन्सी । टोकियो ओलम्पिक आज सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आज विभिन्न ८ खेलका १३ स्वर्ण पकको भिडन्त हुँदैछ । कोरोना महामारीले प्रभावित यस पटकको ओलम्पिक खेल कुल १४ दिनसम्म

टोकियो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण

यो अहिलेसम्मका ओपम्पिकमा भारतको पदक संख्यामा नयाँ रेकर्ड हो । यसअघि सन् २०१२ मा लन्डन ओलम्पिकमा भारतले ६ पदक जितेको थियो ।

ओलम्पिकमा आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकका १४ औं दिन आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ ।आज एथ्लेटिक्समा ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । अहिलेसम्म पदक तालिकामा ३४ स्वर्ण पदकसहित

ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका ज्याकोबलाई स्वर्ण पदक

एजेन्सी । टोकियो ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका लेमन्ट मार्सेल ज्याकोबले स्वर्ण पदक जितेका छन् । उपाधि दावेदार मानिएका अमेरिकी खेलाडी फ्रेड कर्लीलाई शुन्य दशमलब शुन्य चार सेकेण्डले पछि

ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्सकमा सबैभन्दा धेरै पाँच स्वर्ण पदकको छिनोफानो हुँदैछ । पदक तालिकामा अहिलेसम्म

ओलम्पिकमा आज ११ खेलका २५ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ । आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका

ओलम्पिक पदक तालिकामा २१ स्वर्णसहित चीन शीर्ष स्थानमा, कुन देशको कति पदक ?

यस्तै बेलायतले ८, दक्षिण कोरियाले ५, फ्रान्स, नेदरल्याण्डले र न्यूजिल्याण्डले ४/४ तथा क्यानडा, चेक रिपब्लिक र क्रोएसियाले ३÷३ पदक जितेका छन् ।

ओलम्पिकमा चीनको अग्रता कायमै, १८ स्वर्ण

दोस्रो स्थानमा रहेको जापानले १५ स्वर्ण, ४ रजत र ७ कास्यसहित २६ पदक जितेको छ । पदक तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले १४ वटा स्वर्ण, १६ रजत र ११ कास्यसहित

सरस्वती ओलम्पिकको हिट चरणबाटै बाहिरिइन्

एजेन्सी । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी छिन् । महिला सय मिटर दौडमा आज बिहान प्रतिस्पर्धा गरेकी सरस्वतीले १२ दशमलव ९१ सेकेडमा रेस