ओमिक्रोन « Imagekhabar – Online News Portal of Nepal


घटेन मृत्युदर, चिकित्सक भन्छन्- ‘१० प्रतिशतकाे मात्रै काेराेनाबाट ज्यान गएकाे छ’

अस्पतालहरूका अनुसार मृत्यु हुने ७० प्रतिशत व्यक्ति खोप नलगाएका र दिर्घरोगीहरू रहेको पाइएको छ । वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ पनि मुत्यु भएका अधिकांश व्यक्ति खोप नलगाएको रहेको

ओमिक्रोन अन्तिम भेरिएन्ट नभएको डब्ल्युएचओको भनाई

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले

नेपालमा सतप्रतिशतमा ओमिक्रोनको संक्रमण पुष्टि

काठमाडौं, माघ २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना परीक्षण गरिएका मध्ये सत प्रतिशतमा नै हाल ओमिक्रोन भेरियन्ट देखिएको जनाएको छ । मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा.

ओमिक्रोनको संक्रमणदर घट्दै : स्वास्थ्य मन्त्रालय

काठमाडौं, माघ २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणदर घट्दै गएको बताएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट

नेपालमा ओमिक्रोनको सह–प्रजाति सक्रिय : विश्व स्वास्थ्य संगठन

डब्ल्यूएचओका कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले ओमिक्रोनको सब भेरिएन्ट सक्रिय बन्न थालेको जानकारी गराउनुभएको हो ।

ओमिक्रोन भाइरसले कोभिड अन्त्य गराउँछ भन्नेमा कुनै सत्यता छैन : डब्लुएचओ

काठमाडौं, माघ १२ । नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ। केहि दिन अघि नेपाली मिडियामा आएको एक

ओमिक्रोनपछि अर्को नयाँ भेरियन्टको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौं, माघ १० । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टसँगै नयाँ भेरियन्ट देखिने जोखिम बढेकाले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग

नागरिकको स्वास्थ्यमा थप संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, माघ १० । राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा

ठूलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित, देशभरका अस्पतालमा जनशक्तिको अभाव

काठमाडौं, माघ ८ । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण आगामी केही साता झन उच्च रुपमा बढ्ने देखिएको छ । अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन संक्रामक

मधेश प्रदेशमा कोरोना संक्रमणदर तीव्र : बजारमा भीड, मास्क नै लगाउँदैनन् सर्वसाधारण

पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।