४ असार २०८२, बुधबार | Thu Jun 19 2025


बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रन’ फेला परेपछि आजदेखि त्यहाँ कडाई शुरु

एजेन्सी । बेलायतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रन फेला परेपछि आजदेखि त्यहाँ कडाई शुरु गरिएको छ । गत शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैको