काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ । महिना दिन बाँकी रहेको अवस्थामा
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा घटुवा भएको हो ।
उसका लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । साविक विजेतासमेत रहेको मच्छिन्द्रको जितसँगै २९ अंक भएको छ ।
काठमाडौं, फागुन १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ । आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि विमल घर्तीमगरले १६ र सुनिल बलले ३५ औं मिनेटमा गोल गरे ।
दशौं र एघारौं चरणका चारवटा खेल भने एन्फाले एन्फा कम्प्लेक्स, सातदोबाटोमा पनि गराउने भएको छ । यसअघि एन्फाले यस संस्करणका खेलहरू दशरथ रंगशाला र पोखरा रंगशालामा मात्र खेलाएको थियो ।
काठमाडौं, माघ २ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलले हराउँदै
लिगमा अब पाँच चरणका खेल मात्र बाँकी हुँदा आर्मी र संकटाले मनाङ र मछिन्द्रलाई उछिन्नका लागि खेलमा नाटकीय नतिजा निकाल्नु पर्नेछ ।
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट हुँदैछ । आठौं चरणको पहिलो खेलमा आज दिउसो १ बजे संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् ।
काठमाडौं, पुष १९ । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार शहीद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको खेलमा हिमालयन शेर्पाले