Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


एसियन गेम्समा नेपालको कमजोर प्रदर्शनकै निरन्तरता

काठमाडौं । चिनको ह्याङचाउमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको फितलो प्रदर्शन जारी छ । २ सय ५३ खेलाडी पठाएको नेपालले प्रतियोगिताको ११ औं दिनसम्म पदक जित्न सकेको छैन ।

एसियन गेम्सको महिला फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । एसियन गेम्स अन्तर्गतको महिला फुटबलमा बिहीबार नेपालले बंगलादेशको सामना गर्नेछ । चिनको वेन्झाउ स्पोर्ट्स सेन्टरमा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे यो खेल सुरु हुनेछ ।

नेपालद्धारा मंगोलिया २ सय ७३ रनले पराजित

काठमाडौं । एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले मंगोलियमाथि विश्व किर्तीमानसहितको जित निकालेको छ । समुह ‘ए’ को पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गर्‍यो । टि ट्वेन्टी

एसियन गेम्समा तेक्वान्दो र जुडोतर्फ नेपालको कमजोर प्रदर्शन

एजेन्सी । एसियन गेम्सको तेक्वान्दोतर्फ मंगलबार प्रतिस्पर्धा गरेका नेपालका तिन जना खेलाडीको पदक संभावना सकिएको छ । तेक्ब्वान्दोको पुरुष ६३ केजी मुनिको तौल समुहमा नेपालका गोबिन्द बहादुर आलेले एक खेल

एसियन गेम्सको महिला फुटबलमा जापानद्वारा नेपाल पराजित

काठमाडौं । चिनमा जारी १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपाललाई जापानले ८–० ले हराएको छ । पूर्व विश्वकप विजेता जापानले पहिलो हाफमा नेपालमाथि पाँच गोल गरेको थियो भने दोस्रो

एसियन गेम्सको महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै

काठमाडाैं । एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दैछ । पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालको महिला फुटबल टोलीले समुहको पहिलो खेलमा शुक्रबार भियतनामको सामना गर्नेछ । नेपाल

नेपाल एसियन गेम्सको २३ खेलमा सहभागी हुने

एसियाली खेलकुदमा समावेश गरिने खेलहरूमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला र टेबल टेनिस छन् ।

२०३० को एसियन गेम्स कतारले आयोजना गर्ने

काठमाडौं । सन २०३० को एसियन गेम्स आयोजना गर्ने जिम्मा कतारले पाएको छ । भोटिङका आधारमा कतारले एसियन गेम्सको जिम्मा पाएको हो । एसिएन गेम्स आयोजनाका लागि साउदी अरेबियाले पनि