Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


विश्व नयाँ भेरियन्टको त्रासमा, नेपाली राजनीतिक दलहरु महाधिवेशन गर्ने प्रतिस्पर्धा

प्रज्ञा तिमल्सीना काठमाडौं, मंसिर १२ । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टले विश्वलाई आतंकित बनाइरहँदा यहाँका राजनीतिक दलमा एकपछि अर्को मानवसागर भेला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । मास्क

एमाले महाविधेवशन : तेस्रो दिन

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै हुनुहुन्छ ।

एमालेले सहमतिमा महाधिवेशन समापन गर्ने

केही सञ्चारमाध्यममा महाधिवेशन लम्बिने चर्चा चलिरहेको अवस्थामा उहाँले पार्टी तोकिएको समयमा अर्थात मंसिर १२ गते नै समापन हुने बताउनुभयो ।

एमालेको महाधिवेशनमा विचार र बहसलाई स्थान नदिएको अध्यक्ष दाहालकाे आरोप

चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको उहाँको टिप्पणी थियो ।

एक मत आए पनि चुनाव लड्छु : नेता रावल

काठमाडौं । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताउनु भएको छ । उम्मेदवारी मनोनयनका लागि तयारी

एमालेमा पदाधिकारी थप, आज उम्मेदवारी दर्ता

बैठकले विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाएको छ । गत असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५

एमालेको १०औं महाधिवेशन आजदेखि शुरु

महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु पनि हिजो नै चितवन पुगिसकेका छन् । उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताउनु भएको छ । उद्घाटन

आफूले सिकेको ज्ञान राख्दा समाज रुपान्तरण हुन सकेन : अध्यक्ष ओली

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार

चुनावपछि एमाले चोइटिन्छ : अध्यक्ष नेपाल

सुर्खेत, मंसिर ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमाले चोइटिएर जाने दाबी गर्नुभएको छ । कर्णाली प्रदेश कमिटीको प्रदेश बैठक र अगुवा कार्यकर्ता भेलालाई सुर्खेतमा सम्बोधन

एमालेले भन्यो- सार्वजनिक सवारी चल्न पाउनुपर्छ, महाधिवेशन तयारी पूरा, ४ देशका विदेशी पाहुना आउने

काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले कुनै छलफल नगरेको जानकारी दिएको छ । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा