Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु सर्वसम्मत चयन, बाँस्कोटाद्वारा घोषणा

यस्तै समायोजन प्रक्रियाबाट आएकाहरूलाई समेट्दै खुला तथा समावेशीतर्फ केही जिल्ला सदस्य समेत सर्वसम्मत चयन भएका छन् ।

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल चयन, ९० जनाको कमिटी सर्वसम्मत

उपाध्यक्षमा ईश्वरा पोखरेल सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा शंभु प्रसाद पोखरेल र भीम केसी चयन हुनुभएको छ ।

एमाले झापाको अध्यक्षम कार्की निर्विरोध

अधिवेशनले उपाध्यक्षमा अर्जुनधाराका प्रेम गिरी निर्वाचित गरेको छ । गिरी २०७० को संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो ।

सत्तापक्ष र प्रतिपक्षको पौंठेजोरीले निकम्मा बन्दै संसद

संसदले कानुन बनाउन र जनताका आवाज मुखरित गर्न सकेको छैन । एमाले वर्तमान संसदलाई असफल बनाएर आफ्नो पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन सही प्रमाणित गर्ने दाउमा छ ।

माधव नेपालको आक्रोश : ओलीलाई कुकरको संज्ञा, डाक्टर भए उपचार गर्न सुझाव

‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ उहाँले भन्नुभयो, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’

विरोधीहरु एक ठाउँमा उभिनु एमालेको शक्ति : नेम्वाङ

इलाम, पुस २३ । नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलको नेता सुवासचन्द्र नेम्वाङले विरोधीहरु एक ठाउँमा उभिनु एमालेको शक्ति भएको जिकिर गर्नु भएको छ । एमालेको दशौ जिल्ला अधिवेशनको इलाममा

कांग्रेस, एमाले र माओवादी पार्टीेले अहिलेसम्म राम्रो काम गरेको छैन : रायमाझी

अर्घाखाँची, पुस २३ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म जनताको पक्षमा कुनै राम्रो काम नगरेको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको

ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरे : अध्यक्ष नेपाल

काठमाडौं, पुस २३ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताउनु भएको छ । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार

वर्तमान सरकारलाई मतदानको माध्यमबाट हटाउन अध्यक्ष ओलीको अपिल

काठमाडौं, पुस २३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई आगामी निर्वाचनमा मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल गर्नुभएको छ । पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन

राष्ट्रियसभाको निर्वाचन एमालेका लागि प्रतिकूल : अध्यक्ष ओली

काठमाडौं, पुष २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनबाट एमालेका लागि प्रतिकूल परिणाम आउन सक्ने बताउनु भएको छ । पार्टीका ६१ वटा