Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेशमा एमाले र लोसपाको सहमति

मधेश प्रदेशम सत्ता गठबन्धनमा रहेका पाँच दलले जित्ने लगभग निश्तित भइसकेको छ । मतभारलाई हेर्दा एमाले र लोसपा भन्दा सत्ता गठबन्धनका पाँच दल बलियो देखिएका छन् ।

समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग पूर्वमन्त्री पोखरेलको माग

काठमाडौं, माघ ५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले

एमाले पदाधिकारीको जिम्मेवार तोकियो, उपाध्यक्षहरुको अधिकार वरिष्ठ उपाध्यक्षलाई

काठमाडौं, माघ ५ । नेकपा (एमाले) का केन्द्रीय पदाधिकारीहरूको कर्तव्य र अधिकार विभाजन गरिएको छ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानमा केही पदाधिकारीहरूको अधिकार थप घट गरिएको छ ।

एमालेको सर्कुलर : २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्नू

साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।

सरकार निर्वाचनबाट पन्छिन खोजेको छ : प्रदीप ज्ञवाली

काठमाडौं, पुस ३० । नेकपा (एमाले)का उपमहासचिव प्रदीप पकुमार ज्ञवालीले सरकार स्थानीय तहको निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाउनु भएको छ । काठमाडौंमा भएको साक्षात्कारमा ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन

एमाले स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे विजयी

स्याङ्जा, पुस २७ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनबाट सूर्यप्रसाद गैरे विजयी हुनुभएको छ । गैह्रेले स्याङ्जा निर्वाचन क्षेत्र नम्बर

सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि रोक्न भारतलाई एमालेको आग्रह

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो ।

एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौं, पुस २७ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन

स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्रमा सरकार लागेको छ : अध्यक्ष ओली

काठमाडौं, पुस २६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ

एमाले सोलुखुम्बुको अध्यक्षमा बाँस्तोला सर्वसम्मत

निर्धारित मितिभन्दा एक दिन ढिला गरी सएिको अधिवेशनले बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।