Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न एफएनसीसीआईको माग

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ। मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा