Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


राष्ट्रिय महिला भलिबलमा एपिएफ सेमिफाइनलमा प्रवेश

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ । आज (सोमबार) बिहान बेनीको खुल्ला मैदानमा