Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


एन्फाको विशेष साधारण सभाबाट लेखा परीक्षक नियुक्त

काठमाडौं । लेखा परीक्षकको नियुक्त लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा सोमबार सम्पन्न भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सोमबार साधारणसभाले लेखा परीक्षक नियुक्त गरेको हो ।

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव असफल

काठमाडौं । असन्तुष्ट पक्षको बहिष्कारबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव असफल भएको छ । हेटौंडामा बिहीबार आयोजना गरिएको विशेष साधारणसभामा संस्थापन पक्षले जबर्जस्ती गरेको

अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा बिहीवार हुँदैछ । मकवानपुरको हेटौँडामा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावको निर्णय हुनेछ । आजको साधारण

नेपाल र लाओसबीचको खेल हेर्न तीनदेखि पाँच सय तिर्नुपर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वकप-२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दुई

एन्फाको विशेष साधारणसभा स्थगित, अध्यक्ष नेम्वाङविरुद्ध अविस्वासको प्रस्ताव दर्ता

काठमाडौं । अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थगित भएको छ । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यले इमेलमार्फत अविश्वासको

एन्फा र साउदी फुटबलबीच सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल विकास र विभिन्न फुटबल गतिविधि सञ्चालन गर्न साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको छ । एन्फाले एक वर्षका लागि साउदी अरेबिया

चार वटा ए डिभिजन क्लबलाई कारवाही

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले चार वटा ‘ए’ डिभिजन क्लबलाई जरिवाना गरेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२३ अन्तर्गत विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको

‘प्रतिभावान खेलाडीलाई समेट्दै टोली निर्माण गर्छु’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताउनुभएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य

‘ए डिभिजन लिग’का लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै

ए डिभिजन लिग : पहिलो खेल खुमलटार र फ्रेन्ड्सबीच हुने

काठमाडौं । यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल यसै सिजन बढुवाभएको खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ ।