काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ ।
काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ ।
काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली युएईले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (सोमबार) भएको खेलमा नेपाललाई ८४ रनले हराउँदै युएईले जित निकालेको हो ।
३१ वर्षीय स्टोक्सले आफ्नो अन्तिम एकदिवसीय खेल मंगलबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछन् । १ सय ३ एकदिवसीय खेल खेलेका उनले घरेलु मैदानमा नै आफ्नो एकदिवसीय करियरको समापन गर्न लागेका हुन् ।
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दुवैमा नेपालको वरीयता यथावत रहेको हो ।
नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी–ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले आज आज राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ
नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेल नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।
टीममा कप्तान लामिछानेसँगै आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुसन भारी र
चार्ल्स अमिनीले ३५, हिरी हिरीले १३, नोर्मान भानुले ११, टोनी उराले ९ र कप्तान असद भाला शून्य रनमा आउट हुँदा रिले हेकुरे र चाड सोपरले क्रमशः नटआउट ३८ र १६