वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनुभयो । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उहाँको भनाइ छ ।
उहाँले अब हुने स्थानीय तहको निर्वाचनमा जनतासामु के सन्देश लिएर जाने त्यस विषयमा पनि नेता कार्यकर्ताले विचार गर्नुपर्ने बताउनुभयो ।
तर, उनीहरूको बोली र व्यवहारमा एकरूपता पाइँदैन । मौका पाउनासाथ कटाक्ष उत्रिनु उनीहरूको दैनिकी बन्दै आएको छ । एमाले र कांग्रेस महाधिवेशनमा शीर्ष नेतृत्वमै पालाको पैँचो भने झैं दृश्य दोहोरियो
संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
इलामको सूर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै आफ्नो स्वार्थपुर्तिका लागि मात्र ओलीले माओवादीसँग एकताको नाटक गरेको आरोप लगाउनुभयो ।
आफूहरूको साथ समर्थन संविधान नभत्कियोस् भन्ने रहेको भए पनि नेपाल लगायतका नेताहरू पार्टी फुटाउन लागेपछि साथ छोडेको उहाँको भनाइ छ ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।
बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पार्नु भयो ।
काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकतामा भाँजो नहाल्न अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै